"प्रणाली UI" "हटाउनुहोस्" "सूचीबाट हटाउनुहोस्" "अनुप्रयोगको जानकारी" "तपाईँको हालको स्क्रिन यहाँ प्रकट हुन्छ" "नयाँ अनुप्रयोगहरू खारेज गर्नुहोस्" अवलोकनमा %d स्क्रिनहरू अवलोकनमा 1 स्क्रिन "कुनै सूचनाहरू छैन" "चलिरहेको" "सूचनाहरू" "ब्याट्रि कम छ" "%s बाँकी" "%s बाँकी। ब्याट्री बचत खुलै छ।" "USB चार्ज गर्न समर्थित छैन।\n आपूर्ति गरिएको चार्जर मात्र प्रयोग गर्नुहोस्।" "USB चार्ज समर्थित छैन।" "आपूर्ति गरिएको चार्जर मात्र प्रयोग गर्नुहोस्।" "सेटिङ्हरू" "ब्याट्री बचत खोल्नुहुन्छ?" "खोल्नुहोस्" "ब्याट्री बचत खोल्नुहोस्" "सेटिङहरू" "वाइफाइ" "हवाइजहाज मोड" "स्वत:घुम्ने स्क्रिन" "म्युट गर्नुहोस्" "स्वतः" "सूचनाहरू" "ब्लुटुथ टेथर भयो" "इनपुट विधिहरू सेटअप गर्नुहोस्" "फिजिकल किबोर्ड" "%1$s USB उपकरणलाई पहुँच दिनको लागि अनुप्रयोगलाई अनुमति दिने हो?" "%1$s USB पाटपुर्जालाई पहुँच दिनको लागि अनुप्रयोगलाई अनुमति दिने हो?" "यो USB उपकरण जोडिएको बेला %1$s खोल्ने हो?" "यो USB सहायक जडान हुँदा %1$s खोल्ने हो?" "यस USB उपकरणसँग स्थापित अनुप्रयोग काम गर्दैन। यस उपकरणको बारेमा %1$s मा धेरै जान्नुहोस्" "USB सहयोगी" "दृश्य" "यो USB उपकरणको लागि पूर्वनिर्धारितबाट प्रयोग गर्नुहोस्" "यस USB सहायक सामानको लागि पूर्वनिर्धारितद्वारा प्रयोग गर्नुहोस्" "USB डिबग गर्नको लागि अनुमति दिने हो?" "कम्प्युटरको RSA कुञ्जी औंलाछाप:\n%1$s" "यो कम्प्युटरबाट सधैँ अनुमति दिनुहोस्" "स्क्रिन भर्न जुम गर्नुहोस्" "स्क्रिन भर्न तन्काउनुहोस्" "स्क्रिनसट बचत गर्दै…" "स्क्रिनसट बचत गर्दै…" "स्क्रिनसट बचत हुँदै छ।" "स्क्रिनसट क्याप्चर गरियो।" "तपाईँको स्क्रिनसट हेर्न छुनुहोस्।" "स्क्रिनसट क्याप्चर गर्न सकिएन।" "सीमित भण्डारण ठाउँको कारणले स्क्रिनसट लिन सकिएन, वा यो अनुप्रयोग वा आफ्नो संगठन द्वारा अनुमति छैन।" "USB फाइल सार्ने विकल्पहरू" "मिडिया प्लेयर(MTP)को रूपमा माउन्ट गर्नुहोस्" "क्यामेराको रूपमा माउन्ट गर्नुहोस् (PTP)" "म्याकको लागि एन्ड्रोइड फाइल ट्रान्सफर अनुप्रयोग स्थापना गर्नुहोस्" "पछाडि" "गृह" "मेनु" "सारांश" "खोज्नुहोस्" "क्यामेरा" "फोन" "खोल्नुहोस्" "खोल्नुहोस्" "फोन खोल्नुहोस्" "क्यामेरा खोल्नुहोस्" "नयाँ कार्य लेआउट चयन गर्नुहोस्" "रद्द गर्नुहोस्" "मिलाउने जुम बटन।" "स्क्रिनलाई सानोबाट ठूलो पार्नुहोस्।" "ब्लुटुथ जडान भयो।" "ब्लुटुथसँग विच्छेद गरियो।" "कुनै ब्याट्रि छैन।" "ब्याट्रि एउटा पट्टि।" "ब्याट्रिका दुईवटा पट्टिहरू" "ब्याट्रिका तिनवटा पट्टिहरू" "ब्याट्रि पूर्ण छ।" "फोन छैन्।" "फोन एउटा पट्टि।" "फोन दुई पट्टि।" "फोन तिन पट्टिहरू।" "फोन सङ्केत भरिएको।" "डेटा छैन।" "डेटाको एउटा पट्टि।" "डेटा दुई बाधाहरू।" "डेटा तिन बाधाहरू।" "डेटा संकेत पूर्ण।" "वाइफाइ बन्द।" "वाइफाइ विच्छेद भयो।" "वाइफाइ एक पट्टि।" "वाइफाइ दुई पट्टि।" "वाइफाइ तिन बारहरू।" "वाइफाइ सङ्केत भरिएको।" "%s मा जडित।" "%s मा जडित।" "वाइम्यास छैन।" "WiMAX एउटा पट्टि।" "वाइम्याक्स दुईवटा बारहरू।" "वाइम्याक्स तिनवटा बारहरू।" "वाइम्याक्स सङ्केत भरिएका।" "सङ्केत छैन।" "जडान नगरिएको।" "शून्य पट्टि।" "एउटा बार।" "दुई पट्टिहरू।" "तिनवटा पट्टिहरू" "सङ्केत पूर्ण छ।" "चालु।" "बन्द गर्नुहोस्।" "जडान गरिएको।" "जडान हुँदै।" "GPRS" "1 X" "HSPA" "3G" "3.5G" "4G" "LTE" "CDMA" "रोमिङ" "Edge" "वाइफाइ" "SIM छैन।" "ब्लुटुथ टेदर गर्दै।" "हवाइजहाज मोड।" "ब्याट्रि %d प्रतिशत" "प्रणाली सेटिङहरू" "सूचनाहरू।" "सूचना खाली गर्नुहोस्।" "GPS सक्षम गरिएको" "GPS प्राप्त हुँदैछ।" "टेलि टाइपराइटर सक्षम गरियो।" "बज्ने कम्पन हुन्छ।" "घन्टी मौन।" "%s खारेज गर्नुहोस्।" "%s खारेज गरिएको छ।" "सबै हालका अनुप्रयोगहरू खारेज गरियो।" "%sसुरु गर्दै।" "सूचना खारेज।" "सूचना कक्ष।" "द्रुत सेटिङहरू" "स्क्रीन बन्द गर्नुहोस्।" "सेटिङहरू" "सारांश।" "प्रयोगकर्ता %s।" "%1$s।" "वाइफाइ बन्द गरियो।" "वाइफाइ खुला गरियो।" "मोवाइल %1$s%2$s%3$s।" "ब्याट्रि %s।" "हवाइजहाज मोड बन्द।" "हवाइजहाज मोड खुला।" "हवाइजहाज मोड बन्द छ।" "हवाइजहाज मोड खोलियो।" "प्राथमिकतालाई मात्र बाधा नपुर्‍याउनुहोस्।" "बाधा नपुर्याउँनुहोस्, कुनै पनि अवरोध छैनन्।" "निष्क्रियलाई बाधा नपुर्‍याउनुहोस्" "निष्क्रिय गरिएकालाई अवरोध नपुर्‍याउनुहोस्।" "सक्रिय रहेकोलाई अवरोध नपुर्‍याउनुहोस्।" "ब्लुटुथ बन्द छ।" "ब्लुटुथ खुला छ।" "ब्लुटुथ जोडीदै।" "ब्लुटुथ जडान भयो।" "ब्लुटुथ बन्द गरियो।" "ब्लुटुथ चालू गरियो।" "स्थान रिपोर्टिङ बन्द गरियो।" "स्थान रिपोर्टिङ खुला गरियो।" "स्थान रिपोर्टिङ बन्द गरियो।" "स्थान रिपोर्टिङ खुला गरियो।" "%sको लागि सङ्केत घन्टी सेट गरिएको" "प्यानल बन्द गर्नुहोस्।" "थप समय।" "कम समय।" "टर्च बन्द छ।" "टर्च खुला छ।" "टर्च बन्द गरियो।" "टर्च खुला गरियो।" "रङ उल्टाउने बन्द गरियो।" "रङ उल्टाउने खुला गरियो।" "मोबाइल हटस्पट बन्द गरियो।" "मोबाइल हटस्पट खुला गरियो।" "स्क्रिन कास्टिङ रोकियो।" "प्रदर्शन चमक" "2G-3G डेटा रोकिएको छ" "4G डेटा रोकिएको छ" "सेल्यूलर डेटा रोकिएको छ" "डेटा रोकिएको छ" "तपाईंले सेट गर्नुभएको डेटाको सीमा पुगेकाले, यन्त्रले यस चक्रको बाँकी भागका लागि डेटा प्रयोग रोकेको छ।\n\nपुन: सुरू गर्दा तपाईंको क्यारियरले शुल्कहरू लिन सक्छ।" "पुनः सुरु गर्नुहोस्" "इन्टरनेट जडान छैन" "वाइफाइ जडित" "GPSको लागि खोजी गर्दै" "GPS द्वारा स्थान सेट गरिएको" "स्थान अनुरोधहरू सक्रिय" "सबै सूचनाहरू हटाउनुहोस्।" "अधिसूचना सेटिङ्हरू" "%s सेटिङ्हरू" "स्क्रिन स्वतः घुम्ने छ।" "स्क्रिनलाई ल्यान्डस्केप अवस्थामा बन्द गरिएको छ।" "स्क्रिन पोर्टेट अभिमूखमा लक गरिएको छ।" "स्क्रिन अहिले स्वतः घुम्नेछ।" "स्क्रिन अहिले परिदृश्य रूपरेखामा बन्द छ।" "स्क्रिन अहिले पोट्रेट रूपरेखामा बन्द छ।" "Dessert Case" "दिवासपना" "Ethernet" "हवाइजहाज मोड" "बाधा नपुर्याउँनुहोस्" "प्राथमिकता मात्र" "कुनै अवरोधहरू छैन" "ब्लुटुथ" "ब्लुटुथ (%d उपकरणहरू)" "ब्लुटुथ बन्द" "जोडी उपकरणहरू उपलब्ध छैन" "चमक" "स्वतःघुम्ने" "परिक्रमण लक गरिएको छ" "पोट्रेट" "परिदृश्य" "आगत विधि" "स्थान" "स्थान बन्द छ" "मिडिया उपकरण" "RSSI" "आकस्मिक कल मात्र" "सेटिङहरू" "समय" "मलाई" "प्रयोगकर्ता" "नयाँ प्रयोगकर्ता" "वाइफाइ" "जोडिएको छैन" "नेटवर्क छैन" "वाइफाइ बन्द" "उपलब्ध सञ्जाल सुरक्षित गरिएन" "Cast" "प्रसारण गर्दै" "बेनाम उपकरण" "प्रसारण गर्न तयार" "कुनै उपकरणहरू उपलब्ध छैन" "उज्यालपन" "स्वतः" "रंग उल्टाउनुहोस्" "रङ्ग सुधार मोड" "थप सेटिङहरू" "भयो" "जोडिएको" "जडान हुँदै..." "टेदर गर्दै" "हटस्पट" "अधिसूचनाहरू" "फ्ल्यासलाइट" "सेलुलर डेटा" "डेटा प्रयोग" "बाँकी डेटा" "सीमाभन्दा बढी" "%s प्रयोग गरियो" "%s सीमा" "%s चेतावनी दिँदै" "तपाईँको हालको स्क्रिन यहाँ प्रकट हुन्छ" "अनुप्रयोग जानकारी" "स्क्रिन पिन गर्दै" "खोजी गर्नुहोस्" "सुरु गर्न सकिएन %s।" "सबै अनुप्रयोगहरू खारेज गर्नुहोस्" "तेर्सो रूपमा विभाजन गर्नुहोस्" "ठाडो रूपमा विभाजन गर्नुहोस्" "अनुकूलन विभाजन गर्नुहोस्" "चार्ज भयो" "चार्ज हुँदै" "%s पूर्ण नभएसम्म" "चार्ज भइरहेको छैन" "नेटवर्क \n अनुगमनमा हुन सक्छ" "खोज्नुहोस्" "%sको लागि माथि धिसार्नुहोस्" "स्लाइड %sको लागि बायाँ।" "कुनै रुकावट छैन। चेतावनी समेत छैन।" "कुनै रुकावटहरू छैन" "प्राथमिकता रुकावटहरूमा मात्र" "तपाईंको अर्को सचेतक %s मा छ" "तपाईंको अर्को सचेतक %s हो" "%s मा तपाईंले आफ्नो सचेतक सुन्नुहुने छैन" "+%d" "तल कम जरुरी सूचनाहरू" "खोल्न फेरि छुनुहोस्" "अनलक गर्न स्वाप गर्नुहोस्" "फोनका लागि दाँया स्वाइप" "क्यामेराका लागि बाँया स्वाइप" "कुनै पनि होइन" "प्राथमिकता" "सबै" "चार्ज हुँदै (%s पूर्ण भएसम्म)" "प्रयोगकर्ता फेर्नुहोस्" "प्रयोगकर्ता, हालको प्रयोगकर्ता %s मा स्विच गर्नुहोस्" "प्रोफाइल देखाउनुहोस्" "प्रयोगकर्ता थप्नुहोस्" "नयाँ प्रयोगकर्ता" "अतिथि" "अतिथि थप्नुहोस्" "अतिथि हटाउनुहोस्" "अतिथि हटाउने हो?" "यस सत्रमा सबै अनुप्रयोगहरू र डेटा मेटाइनेछ।" "हटाउनुहोस्" "पुनः स्वागत, अतिथि!" "तपाईँ आफ्नो सत्र जारी गर्न चाहनुहुन्छ?" "सुरु गर्नुहोस्" "हो, जारी राख्नुहोस्" "नयाँ प्रयोगकर्ता थप्नुहुन्छ?" "जब तपाईँले नयाँ प्रयोगकर्ता थप्नुहुन्छ, त्यस प्रयोगकर्ताले आफ्नो स्थान स्थापना गर्न पर्ने छ।\n\nकुनै पनि प्रयोगकर्ताले सबै अन्य प्रयोगकर्ताहरूका लागि अनुप्रयोगहरू अद्यावधिक गर्न सक्छन्।" "ब्याट्रि सेभर चालु छ" "प्रदर्शन र पृष्ठभूमि डेटा घटाउँनुहोस्" "ब्याट्री बचत बन्द गर्नुहोस्" "लुकेका सामाग्रीहरू" "%s ले आफ्नो स्क्रीनमा प्रदर्शित हुने सबै खिच्न शुरू गर्नेछ।" "फेरि नदेखाउनुहोस्" "सबै हटाउनुहोस्" "अहिले सुरु गर्नुहोस्" "कुनै सूचनाहरू छैनन्" "उपकरण अनुगमन हुन सक्छ" "प्रोफाइल अनुगमन हुन सक्छ" "सञ्जाल अनुगमित हुन सक्छ" "उपकरण अनुगमन" "प्रोफाइल अनुगमन गर्दै" "सञ्जाल अनुगमन" "VPN असक्षम गर्नुहोस्" "विच्छेद VPN" "यो उपकरण निम्न द्वारा व्यवस्थित छ:\n%1$s\n\nतपाईंको प्रशासनले इमेल, अनुप्रयोग र सुरक्षित वेबसाइटहरू सहित आफ्नो उपकरण र सञ्जाल गतिविधि निगरानी गर्न सक्छन्।\n\nथप जानकारीको लागि, आफ्नो प्रशासक सँग सम्पर्क गर्नुहोस्।" "तपाईंले एउटा VPN जडान स्थापित गर्न \"%1$s\" अनुमति दिनुभयो।\n\nयो अनुप्रयोगले तपाईंको इमेल, अनुप्रयोगहरू, र सुरक्षित वेबसाइट सहित आफ्नो उपकरण र सञ्जाल गतिविधि निगरानी गर्न सक्छ।" "तपाईं VPN (\"%1$s\") मा जडित हुनुहुन्छ।\n\nतपाईंको VPN सेवा प्रदायकले इमेल, अनुप्रयोगहरू, र सुरक्षित वेबसाइट सहित आफ्नो उपकरण र सञ्जाल गतिविधि निगरानी गर्न सक्छन्।" "यो उपकरण व्यवस्थित गरिएको छ:\n%1$s\n\nतपाईंको प्रशासनले इमेल, अनुप्रयोग र सुरक्षित वेबसाइटहरू सहित आफ्नो सञ्जाल गतिविधि निगरानी गर्न सक्षम छ। थप जानकारीको लागि, आफ्नो प्रशासन सँग सम्पर्क गर्नुहोस्।\n\nसाथै, तपाईंले एउटा VPN जडान स्थापित गर्न \"%2$s\" अनुमति दिनुभयो। यो अनुप्रयोगले सञ्जाल गतिविधि पनि निगरानी गर्न सक्छन्।" "यो उपकरण व्यवस्थित गरिएको छ:\n%1$s\n\nतपाईंको प्रशासनले इमेल, अनुप्रयोग र सुरक्षित वेबसाइटहरू सहित आफ्नो सञ्जाल गतिविधि निगरानी गर्न सक्षम छ। थप जानकारीको लागि, आफ्नो प्रशासन सँग सम्पर्क गर्नुहोस्।\n\nतपाईं VPN (\"%2$s\") मा जडित हुनुहुन्छ। तपाईंको VPN सेवा प्रदायकले आफ्नो सञ्जाल गतिविधि पनि निगरानी गर्न सक्छन्।" "यो प्रोफाइल व्यवस्थित गरिएकोछ:\n%1$s\n\n तपाईँको प्रशासकले इमेल, अनुप्रयोग र सुरक्षित वेबसाइट सहित, तपाईँको उपकरण र सञ्जाल गतिविधि निगरानी गर्न सक्छ।\n\nथप जानकारीको लागि, आफ्नो प्रशासक संग सम्पर्क गर्नुहोस्।" "यो उपकरण व्यवस्थित गरिएको छ:\n%1$s\n तपाईँको प्रोफाइल व्यवस्थित गरिएको छ:\n%2$s\n\n तपाईँको प्रशासकले इमेल, अनुप्रयोग र सुरक्षित वेबसाइट सहित, तपाईँको उपकरण र सञ्जाल गतिविधि निगरानी गर्न सक्छ।\n\n थप जानकारीको लागि, आफ्नो प्रशासक संग सम्पर्क गर्नुहोस्।" "यो प्रोफाइल व्यवस्थित गरिएको छ:\n%1$s\n\nतपाईँको प्रशासकले इमेल, अनुप्रयोग र सुरक्षित वेबसाइट सहित तपाईँको सञ्जाल गतिविधि निगरानी गर्न सक्षम छ। थप जानकारीको लागि, आफ्नो प्रशासक संग सम्पर्क गर्नुहोस्।\n\nसाथै, तपाईँले एउटा VPN जडान स्थापित गर्न \"%2$s\" अनुमति दिनुभयो। यो अनुप्रयोगले सञ्जाल गतिविधि पनि निगरानी गर्न सक्छ।" "यो प्रोफाइल व्यवस्थित गरिएकोछ:\n%1$s\n\n तपाईँको प्रशासकले इमेल, अनुप्रयोग र सुरक्षित वेबसाइट सहित, तपाईँको सञ्जाल गतिविधि निगरानी गर्न सक्षम छ। थप जानकारीको लागि, आफ्नो प्रशासक संग सम्पर्क गर्नुहोस्।\n\nसाथै, तपाईँ एउटा VPN (\"%2$s\") मा जडित हुनुहुन्छ। तपाईँको VPN सेवा प्रदायकले सञ्जाल गतिविधि पनि निगरानी गर्न सक्छ।" "यस उपकरण र तपाईँको प्रोफाइल \n%1$s\n र \n%2$s\n\n ले व्यवस्थित गरिएको छ। तपाईँको प्रशासकले सञ्जाल गतिविधि निगरानी गर्न सक्षम छन् जस्तै इमेल, अनुप्रयोग र सुरक्षित वेबसाइट। थप जान्न प्रशासकलाई सम्पर्क गर्नुहोला।\n\nसाथै, तपाईँले VPN जडान स्थापित गर्न \"%3$s\" अनुमति दिनुभयो। यो अनुप्रयोगले संजालको निगरानी पनि गर्न सक्छ।" "यो उपकरणको व्यवस्थित \n%1$s\n ले गरेको छ। तपाईँको प्रोफाइल \n%2$s\n\n ले व्यवस्थित गरिएको छ। तपाईँको प्रशासकले सञ्जाल गतिविधि निगरानी गर्न सक्षम छन् जसमा इमेल, अनुप्रयोग र सुरक्षित वेबसाइट छ। थप जान्न प्रशासकलाई सम्पर्क गर्नुहोला।\n\nसाथै, तपाईँ VPN (\"%3$s\") मा जडित हुनुहुन्छ। जुन सेवा प्रदायकले निगरानी गर्न सक्ने छन्।" "तपाईँले नखोले सम्म उपकरण बन्द रहनेछ" "छिटो सूचनाहरू प्राप्त गर्नुहोस्" "तपाईँले अनलक गर्नअघि तिनीहरूलाई हेर्नुहोस्" "धन्यवाद पर्दैन" "सेटअप गर्नुहोस्" "सबै हेर्नुहोस्" "सबै लुकाउनुहोस्" "%1$s. %2$s" "पर्दा राखेका छ" "तपाईं अनपिन सम्म यो दृश्य मा राख्छ। छुनुहोस् र अनपिन फिर्ता र सिंहावलोकन नै समय मा पकड।" "तपाईं अनपिन सम्म यो दृश्य मा राख्छ। छुनुहोस् र अनपिन गर्न सिंहावलोकन पकड।" "बुझेँ" "धन्यवाद पर्दैन" "लुकाउनुहुन्छ %1$s?" "यो तपाईं सेटिङ् मा यो बारी अर्को समय देखापर्नेछ।" "लुकाउनुहोस्" "%1$s भोल्यूम संवाद बन्न चाहन्छ।" "अनुमति दिनुहोस्" "अस्वीकार गर्नुहोस्" "%1$s भोल्यूम संवाद हो" "मूल पुनर्स्थापना गर्न छुनुहोस्।"