"प्रणाली UI" "हटाउनुहोस्" "सूचीबाट हटाउनुहोस्" "अनुप्रयोगको जानकारी" "तपाईँको हालको स्क्रिन यहाँ प्रकट हुन्छ" "नयाँ अनुप्रयोगहरू खारेज गर्नुहोस्" अवलोकनमा %d स्क्रिनहरू अवलोकनमा 1 स्क्रिन "कुनै सूचनाहरू छैन" "चलिरहेको" "सूचनाहरू" "ब्याट्रि कम छ" "%s बाँकी" "%s बाँकी। ब्याट्री बचत खुलै छ।" "USB चार्ज गर्न समर्थित छैन।\n आपूर्ति गरिएको चार्जर मात्र प्रयोग गर्नुहोस्।" "USB चार्ज समर्थित छैन।" "आपूर्ति गरिएको चार्जर मात्र प्रयोग गर्नुहोस्।" "सेटिङ्हरू" "ब्याट्री बचत खोल्नुहुन्छ?" "खोल्नुहोस्" "ब्याट्री बचत खोल्नुहोस्" "सेटिङहरू" "वाइफाइ" "स्वत:घुम्ने स्क्रिन" "म्युट गर्नुहोस्" "स्वतः" "सूचनाहरू" "ब्लुटुथ टेथर भयो" "इनपुट विधिहरू सेटअप गर्नुहोस्" "फिजिकल किबोर्ड" "%1$s USB उपकरणलाई पहुँच दिनको लागि अनुप्रयोगलाई अनुमति दिने हो?" "%1$s USB पाटपुर्जालाई पहुँच दिनको लागि अनुप्रयोगलाई अनुमति दिने हो?" "यो USB उपकरण जोडिएको बेला %1$s खोल्ने हो?" "यो USB सहायक जडान हुँदा %1$s खोल्ने हो?" "यस USB उपकरणसँग स्थापित अनुप्रयोग काम गर्दैन। यस उपकरणको बारेमा %1$s मा धेरै जान्नुहोस्" "USB सहयोगी" "दृश्य" "यो USB उपकरणको लागि पूर्वनिर्धारितबाट प्रयोग गर्नुहोस्" "यस USB सहायक सामानको लागि पूर्वनिर्धारितद्वारा प्रयोग गर्नुहोस्" "USB डिबग गर्नको लागि अनुमति दिने हो?" "कम्प्युटरको RSA कुञ्जी औंलाछाप:\n%1$s" "यो कम्प्युटरबाट सधैँ अनुमति दिनुहोस्" "USB डिबग गर्न अनुमति छैन" "हाल यस यन्त्रमा साइन इन भएका प्रयोगकर्ताले USB डिबग सक्रिय गर्न सक्दैन। यो विशेषता प्रयोग गर्न, \"%s\" प्राथमिक प्रयोगकर्तामा स्विच गर्नुहोस्।" "स्क्रिन भर्न जुम गर्नुहोस्" "स्क्रिन भर्न तन्काउनुहोस्" "स्क्रिनसट बचत गर्दै…" "स्क्रिनसट बचत गर्दै…" "स्क्रिनसट बचत हुँदै छ।" "स्क्रिनसट क्याप्चर गरियो।" "तपाईँको स्क्रिनसट हेर्न छुनुहोस्।" "स्क्रिनसट क्याप्चर गर्न सकिएन।" "सीमित भण्डारण ठाउँको कारणले स्क्रिनसट लिन सकिएन, वा यो अनुप्रयोग वा आफ्नो संगठन द्वारा अनुमति छैन।" "USB फाइल सार्ने विकल्पहरू" "मिडिया प्लेयर(MTP)को रूपमा माउन्ट गर्नुहोस्" "क्यामेराको रूपमा माउन्ट गर्नुहोस् (PTP)" "म्याकको लागि एन्ड्रोइड फाइल ट्रान्सफर अनुप्रयोग स्थापना गर्नुहोस्" "पछाडि" "गृह" "मेनु" "सारांश" "खोज्नुहोस्" "क्यामेरा" "फोन" "आवाज सहायता" "खोल्नुहोस्" "अनलक बटन, फिंगरप्रिन्ट पर्खँदै" "तपाईँको फिंगरप्रिन्ट बिना नै अनलक गर्नुहोस्" "खोल्नुहोस्" "फोन खोल्नुहोस्" "आवाज सहायता खोल्नुहोस्" "क्यामेरा खोल्नुहोस्" "नयाँ कार्य लेआउट चयन गर्नुहोस्" "रद्द गर्नुहोस्" "मिलाउने जुम बटन।" "स्क्रिनलाई सानोबाट ठूलो पार्नुहोस्।" "ब्लुटुथ जडान भयो।" "ब्लुटुथसँग विच्छेद गरियो।" "कुनै ब्याट्रि छैन।" "ब्याट्रि एउटा पट्टि।" "ब्याट्रिका दुईवटा पट्टिहरू" "ब्याट्रिका तिनवटा पट्टिहरू" "ब्याट्रि पूर्ण छ।" "फोन छैन्।" "फोन एउटा पट्टि।" "फोन दुई पट्टि।" "फोन तिन पट्टिहरू।" "फोन सङ्केत भरिएको।" "डेटा छैन।" "डेटाको एउटा पट्टि।" "डेटा दुई बाधाहरू।" "डेटा तिन बाधाहरू।" "डेटा संकेत पूर्ण।" "%s मा जडित।" "%s मा जडित।" "वाइम्यास छैन।" "WiMAX एउटा पट्टि।" "वाइम्याक्स दुईवटा बारहरू।" "वाइम्याक्स तिनवटा बारहरू।" "वाइम्याक्स सङ्केत भरिएका।" "इथरनेट विच्छेद भयो।" "इथरनेट जोडियो।" "सङ्केत छैन।" "जडान नगरिएको।" "शून्य पट्टि।" "एउटा बार।" "दुई पट्टिहरू।" "तिनवटा पट्टिहरू" "सङ्केत पूर्ण छ।" "चालु।" "बन्द गर्नुहोस्।" "जडान गरिएको।" "जडान हुँदै।" "GPRS" "1 X" "HSPA" "3G" "3.5G" "4G" "LTE" "CDMA" "रोमिङ" "Edge" "वाइफाइ" "SIM छैन।" "ब्लुटुथ टेदर गर्दै।" "हवाइजहाज मोड।" "SIM कार्ड छैन।" "वाहक नेटवर्क परिवर्तन हुँदै।" "ब्याट्रि %d प्रतिशत" "प्रणाली सेटिङहरू" "सूचनाहरू।" "सूचना खाली गर्नुहोस्।" "GPS सक्षम गरिएको" "GPS प्राप्त हुँदैछ।" "टेलि टाइपराइटर सक्षम गरियो।" "बज्ने कम्पन हुन्छ।" "घन्टी मौन।" "%s खारेज गर्नुहोस्।" "%s खारेज गरिएको छ।" "सबै हालका अनुप्रयोगहरू खारेज गरियो।" "%sसुरु गर्दै।" "%1$s %2$s" "सूचना खारेज।" "सूचना कक्ष।" "द्रुत सेटिङहरू" "स्क्रीन बन्द गर्नुहोस्।" "सेटिङहरू" "सारांश।" "बन्द गर्नुहोस्" "प्रयोगकर्ता %s।" "%1$s।" "वाइफाइ बन्द गरियो।" "वाइफाइ खुला गरियो।" "मोवाइल %1$s%2$s%3$s।" "ब्याट्रि %s।" "हवाइजहाज मोड बन्द।" "हवाइजहाज मोड खुला।" "हवाइजहाज मोड बन्द छ।" "हवाइजहाज मोड खोलियो।" "प्राथमिकतालाई मात्र बाधा नपुर्‍याउनुहोस्।" "बाधा नपुर्‍यानुहोस्, पुरै शान्त" "बाधा नगर्नुहोस्, अलार्महरू मात्र।" "निष्क्रियलाई बाधा नपुर्‍याउनुहोस्" "निष्क्रिय गरिएकालाई अवरोध नपुर्‍याउनुहोस्।" "सक्रिय रहेकोलाई अवरोध नपुर्‍याउनुहोस्।" "ब्लुटुथ बन्द छ।" "ब्लुटुथ खुला छ।" "ब्लुटुथ जोडीदै।" "ब्लुटुथ जडान भयो।" "ब्लुटुथ बन्द गरियो।" "ब्लुटुथ चालू गरियो।" "स्थान रिपोर्टिङ बन्द गरियो।" "स्थान रिपोर्टिङ खुला गरियो।" "स्थान रिपोर्टिङ बन्द गरियो।" "स्थान रिपोर्टिङ खुला गरियो।" "%sको लागि सङ्केत घन्टी सेट गरिएको" "प्यानल बन्द गर्नुहोस्।" "थप समय।" "कम समय।" "टर्च बन्द छ।" "टर्च खुला छ।" "टर्च बन्द गरियो।" "टर्च खुला गरियो।" "रङ उल्टाउने बन्द गरियो।" "रङ उल्टाउने खुला गरियो।" "मोबाइल हटस्पट बन्द गरियो।" "मोबाइल हटस्पट खुला गरियो।" "स्क्रिन कास्टिङ रोकियो।" "प्रदर्शन चमक" "2G-3G डेटा रोकिएको छ" "4G डेटा रोकिएको छ" "सेल्यूलर डेटा रोकिएको छ" "डेटा रोकिएको छ" "तपाईंले सेट गर्नुभएको डेटाको सीमा पुगेकाले, यन्त्रले यस चक्रको बाँकी भागका लागि डेटा प्रयोग रोकेको छ।\n\nपुन: सुरू गर्दा तपाईंको क्यारियरले शुल्कहरू लिन सक्छ।" "पुनः सुरु गर्नुहोस्" "इन्टरनेट जडान छैन" "वाइफाइ जडित" "GPSको लागि खोजी गर्दै" "GPS द्वारा स्थान सेट गरिएको" "स्थान अनुरोधहरू सक्रिय" "सबै सूचनाहरू हटाउनुहोस्।" "अधिसूचना सेटिङ्हरू" "%s सेटिङ्हरू" "स्क्रिन स्वतः घुम्ने छ।" "स्क्रिनलाई ल्यान्डस्केप अवस्थामा बन्द गरिएको छ।" "स्क्रिन पोर्टेट अभिमूखमा लक गरिएको छ।" "स्क्रिन अहिले स्वतः घुम्नेछ।" "स्क्रिन अहिले परिदृश्य रूपरेखामा बन्द छ।" "स्क्रिन अहिले पोट्रेट रूपरेखामा बन्द छ।" "Dessert Case" "दिवासपना" "Ethernet" "बाधा नपुर्याउँनुहोस्" "प्राथमिकता मात्र" "अलार्महरू मात्र" "पूरै शान्त" "ब्लुटुथ" "ब्लुटुथ (%d उपकरणहरू)" "ब्लुटुथ बन्द" "जोडी उपकरणहरू उपलब्ध छैन" "चमक" "स्वतःघुम्ने" "परिक्रमण लक गरिएको छ" "पोट्रेट" "परिदृश्य" "आगत विधि" "स्थान" "स्थान बन्द छ" "मिडिया उपकरण" "RSSI" "आकस्मिक कल मात्र" "सेटिङहरू" "समय" "मलाई" "प्रयोगकर्ता" "नयाँ प्रयोगकर्ता" "वाइफाइ" "जोडिएको छैन" "नेटवर्क छैन" "वाइफाइ बन्द" "Wi-Fi नेटवर्क अनुपलब्ध" "Cast" "प्रसारण गर्दै" "बेनाम उपकरण" "प्रसारण गर्न तयार" "कुनै उपकरणहरू उपलब्ध छैन" "उज्यालपन" "स्वतः" "रंग उल्टाउनुहोस्" "रङ्ग सुधार मोड" "थप सेटिङहरू" "भयो" "जोडिएको" "जडान हुँदै..." "टेदर गर्दै" "हटस्पट" "अधिसूचनाहरू" "फ्ल्यासलाइट" "सेलुलर डेटा" "डेटा प्रयोग" "बाँकी डेटा" "सीमाभन्दा बढी" "%s प्रयोग गरियो" "%s सीमा" "%s चेतावनी दिँदै" "तपाईँको हालको स्क्रिन यहाँ प्रकट हुन्छ" "अनुप्रयोग जानकारी" "स्क्रिन पिन गर्दै" "खोजी गर्नुहोस्" "सुरु गर्न सकिएन %s।" "सबै अनुप्रयोगहरू खारेज गर्नुहोस्" "तेर्सो रूपमा विभाजन गर्नुहोस्" "ठाडो रूपमा विभाजन गर्नुहोस्" "अनुकूलन विभाजन गर्नुहोस्" "चार्ज भयो" "चार्ज हुँदै" "%s पूर्ण नभएसम्म" "चार्ज भइरहेको छैन" "नेटवर्क \n अनुगमनमा हुन सक्छ" "खोज्नुहोस्" "%sको लागि माथि धिसार्नुहोस्" "स्लाइड %sको लागि बायाँ।" "अलार्म, रिमाइन्डर, घटना, र तपाईँले निर्दिष्ट गर्नुहुने कलरहरू देखि बाहेक, आवाज र कम्पनले तपाईँ लाई वाधा गर्ने छैन।" "अनुकूलन गर्नुहोस्" "यसले अलार्म, संगीत, भिडियो, र खेलहरू लगायतका सबै ध्वनि र कम्पन रोक्छ। तपाईँ अझै पनि फोन कल गर्न सक्षम हुनुहुन्छ।" "यसले अलार्म, संगीत, भिडियोहरू र खेलहरूसहित सबै ध्वनिहरू र कम्पनहरूलाई रोक्छ।" "+%d" "तल कम जरुरी सूचनाहरू" "खोल्न फेरि छुनुहोस्" "अनलक गर्न स्वाप गर्नुहोस्" "फोनको लागि आइकनबाट स्वाइप गर्नुहोस्" "आवाज सहायताका लागि आइकनबाट स्वाइप गर्नुहोस्" "क्यामेराको लागि आइकनबाट स्वाइप गर्नुहोस्" "पूर्ण शान्त। यसले पनि स्क्रिन बाचकलाई शान्त गराउँछ।" "पूरै शान्त" "प्राथमिकता मात्र" "अलार्महरू मात्र" "पूरै\nशान्त" "प्राथमिकता \nमात्र" "अलार्महरू \nमात्र" "चार्ज हुँदै (%s पूर्ण भएसम्म)" "छिटो चार्ज हुँदै (%s पूर्ण नभएसम्म)" "बिस्तारै चार्ज हुँदै (%s पूर्ण नभएसम्म)" "प्रयोगकर्ता फेर्नुहोस्" "प्रयोगकर्ता, हालको प्रयोगकर्ता %s मा स्विच गर्नुहोस्" "हालको प्रयोगकर्ता %s" "प्रोफाइल देखाउनुहोस्" "प्रयोगकर्ता थप्नुहोस्" "नयाँ प्रयोगकर्ता" "अतिथि" "अतिथि थप्नुहोस्" "अतिथि हटाउनुहोस्" "अतिथि हटाउने हो?" "यस सत्रमा सबै अनुप्रयोगहरू र डेटा मेटाइनेछ।" "हटाउनुहोस्" "पुनः स्वागत, अतिथि!" "तपाईँ आफ्नो सत्र जारी गर्न चाहनुहुन्छ?" "सुरु गर्नुहोस्" "हो, जारी राख्नुहोस्" "अतिथि प्रयोगकर्ता" "अनुप्रयोगहरू र डेटा मेटाउन, अतिथि प्रयोगकर्ता हटाउनुहोस्" "अतिथिलाई हटाउनुहोस्" "नयाँ प्रयोगकर्ता थप्नुहुन्छ?" "जब तपाईँले नयाँ प्रयोगकर्ता थप्नुहुन्छ, त्यस प्रयोगकर्ताले आफ्नो स्थान स्थापना गर्न पर्ने छ।\n\nकुनै पनि प्रयोगकर्ताले सबै अन्य प्रयोगकर्ताहरूका लागि अनुप्रयोगहरू अद्यावधिक गर्न सक्छन्।" "ब्याट्रि सेभर चालु छ" "प्रदर्शन र पृष्ठभूमि डेटा घटाउँनुहोस्" "ब्याट्री बचत बन्द गर्नुहोस्" "लुकेका सामाग्रीहरू" "%s ले आफ्नो स्क्रीनमा प्रदर्शित हुने सबै खिच्न शुरू गर्नेछ।" "फेरि नदेखाउनुहोस्" "सबै हटाउनुहोस्" "अहिले सुरु गर्नुहोस्" "कुनै सूचनाहरू छैनन्" "उपकरण अनुगमन हुन सक्छ" "प्रोफाइल अनुगमन हुन सक्छ" "सञ्जाल अनुगमित हुन सक्छ" "उपकरण अनुगमन" "प्रोफाइल अनुगमन गर्दै" "सञ्जाल अनुगमन" "VPN असक्षम गर्नुहोस्" "विच्छेद VPN" "तपाईँको यन्त्र %1$s द्वारा व्यवस्थापन गरिन्छ।\n\n तपाईँको प्रशासकले सेटिङहरू, कर्पोरेट पहुँच, अनुप्रयोगहरू, आफ्नो उपकरण सम्बन्धित डेटा, र उपकरणको स्थानीय जानकारीको अनुगमन तथा व्यवस्थापन गर्न सक्छ। थप जानकारीको लागि, आफ्नो प्रशासकसँग सम्पर्क राख्नुहोस्।" "तपाईँले VPN जडान गर्न अनुप्रयोगलाई अनुमति दिनुभयो।\n\nयो अनुप्रयोगले तपाईँका यन्त्र र नेटवर्क गतिविधि लगायत इमेल, अनुप्रयोग र वेबसाइटहरू अनुगमन गर्न सक्छ।" "तपाईँको यन्त्र %1$s द्वारा व्यवस्थापन गरिन्छ।\n\n तपाईँको प्रशासकले सेटिङ्हरू, कर्पोरेट पहुँच, अनुप्रयोगहरू, आफ्नो उपकरण सम्बन्धित डेटा, र उपकरणको स्थानीय जानकारीको अनुगमन तथा व्यवस्थापन गर्न सक्छ।\n\nतपाईँ VPN सँग जडित हुनुहुन्छ, जसले तपाईँको इमेल, अनुप्रयोगहरू, र वेबसाइटहरू सहित आफ्नो सञ्जाल गतिविधि अनुगमन गर्न सक्छ। \n\nथप जानकारीको लागि, आफ्नो प्रशासकसँग सम्पर्क राख्नुहोस्।" "तपाईँको कार्य प्रोफाइल %1$sद्वारा व्यवस्थापन गरिन्छ।.\n\nतपाईँको प्रशासक इमेल, अनुप्रयोगहरू, र सुरक्षित वेबसाइटहरू लगायतका तपाईँका नेटवर्क गतिविधि अनुगमन गर्न सक्षम छ।\n\nथप जानकारीको लागि, आफ्नो प्रशासकसँग सम्पर्क राख्नुहोस्।\n\nतपाईँ VPN सँग पनि जडित हुनुहुन्छ, जसले तपाईँको नेटवर्क गतिविधि अनुगमन गर्न सक्छ।" "VPN" "तपाईँ %1$s सँग जडित हुनुहुन्छ जसले इ-मेल, अनुप्रयोगहरू र वेबसाइट लगायतका तपाईँका नेटवर्क गतिविधिको अनुगमन गर्न सक्छ।" "तपाईँ %1$s सँग जडित हुनुहुन्छ जसले इ-मेल, अनुप्रयोगहरू र वेबसाइट लगायतका तपाईँको निजी नेटवर्क गतिविधिका अनुगमन गर्न सक्छ।" "तपाईँको कार्य प्रोफाइल %1$s द्वारा व्यवस्थापन गरिन्छ। यो %2$s सँग जोडिएको छ जसले इमेल, अनुप्रयोगहरू, र वेबसाइटहरू लगायतका तपाईँका नेटवर्क गतिविधि अनुगमन गर्न सक्छ।\n\nथप जानकारीको लागि, आफ्नो प्रशासकलाई सम्पर्क गर्नुहोस्।" "तपाईँको कार्य प्रोफाइल %1$s द्वारा व्यवस्थापन गरिन्छ। यो %2$s सँग जोडिएको छ जसले इमेल, अनुप्रयोगहरू, र वेबसाइटहरू लगायतका तपाईँका नेटवर्क गतिविधि अनुगमन गर्न सक्छ।\n\nतपाईँ %3$s सँग पनि जडित हुनुहुन्छ, जसले तपाईँको व्यक्तिगत नेटवर्क गतिविधि अनुगमन गर्न सक्छ।" "तपाईँको उपकरण %1$s द्वारा व्यवस्थित गरिन्छ।\n\nतपाईँको प्रशासकले तपाईँको यन्त्र र त्यसको स्थान जानकारीमार्फत सेटिङहरू, कर्पोरेट पहुँच, अनुप्रयोगहरू, तपाईँको यन्त्रसँग सम्बद्ध डेटा र तपाईँको यन्त्रको स्थान जानकारीको अनुगमन र व्यवस्थापन गर्न सक्छ।\n\nतपाईँ %2$s सँग जडित हुनुहुन्छ जसले इमेल, अनुप्रयोगहरू, र वेबसाइटहरू लगायतका तपाईँका नेटवर्क गतिविधिका अनुगमन गर्न सक्छ।\n\nथप जानकारीको लागि तपाईको प्रशासकलाई सम्पर्क गर्नुहोस्।" "तपाईँले नखोले सम्म उपकरण बन्द रहनेछ" "छिटो सूचनाहरू प्राप्त गर्नुहोस्" "तपाईँले अनलक गर्नअघि तिनीहरूलाई हेर्नुहोस्" "धन्यवाद पर्दैन" "सेटअप गर्नुहोस्" "सबै हेर्नुहोस्" "सबै लुकाउनुहोस्" "%1$s. %2$s" "अहिल्यै अन्त्य गर्नुहोस्" "विस्तार गर्नुहोस्" "संक्षिप्त पार्नुहोस्" "पर्दा राखेका छ" "तपाईँ अनपिन सम्म यो दृश्य मा राख्छ। छुनुहोस् र अनपिन फिर्ता र सिंहावलोकन नै समय मा पकड।" "तपाईँ अनपिन सम्म यो दृश्य मा राख्छ। छुनुहोस् र अनपिन गर्न सिंहावलोकन पकड।" "बुझेँ" "धन्यवाद पर्दैन" "लुकाउनुहुन्छ %1$s?" "यो तपाईँ सेटिङ् मा यो बारी अर्को समय देखापर्नेछ।" "लुकाउनुहोस्" "%1$s भोल्यूम संवाद बन्न चाहन्छ।" "अनुमति दिनुहोस्" "अस्वीकार गर्नुहोस्" "%1$s भोल्यूम संवाद हो" "मूल पुनर्स्थापना गर्न छुनुहोस्।" "तपाईँले कार्य प्रोफाइल प्रयोग गर्दै हुनुहुन्छ" "प्रणाली UI ट्युनर" "इम्बेड गरिएको ब्याट्री प्रतिशत देखाउनुहोस्" "चार्ज नगरेको बेला वस्तुस्थिति पट्टी आइकन भित्र ब्याट्री प्रतिशत स्तर देखाउनुहोस्" "द्रुत सेटिङहरू" "स्थिति पट्टी" "डेमो मोड" "डेमो मोड सक्षम गर्नुहोस्" "डेमो मोड देखाउनुहोस्" "इथरनेट" "अलार्म" "कार्य प्रोफाइल" "हवाइजहाज मोड" "टाइल थप्नुहोस्" "प्रसारण टाइल" "तपाईँले पहिले यो बन्द नगरेसम्म आफ्नो अर्को अलार्म %1$s सुन्‍नुहुने छैन" "तपाईँले आफ्नो अर्को अलार्म %1$s सुन्नुहुने छैन" "%1$s मा" "%1$s मा" "द्रुत सेटिङ, %s।" "Hotspot" "कार्य प्रोफाइल" "केहीका लागि रमाइलो हुन्छ तर सबैका लागि होइन" "प्रणाली UI ट्युनरले तपाईँलाई Android प्रयोगकर्ता इन्टरफेस अनुकूलन गर्न र ट्विक गर्न थप तरिकाहरू प्रदान गर्छ। यी प्रयोगात्मक सुविधाहरू भावी विमोचनमा परिवर्तन हुन, बिग्रिन वा हराउन सक्ने छन्। सावधानीपूर्वक अगाडि बढ्नुहोस्।" "यी प्रयोगात्मक सुविधाहरू भावी विमोचनहरूमा परिवर्तन हुन, बिग्रन वा हराउन सक्छन्। सावधानीपूर्वक अगाडि बढ्नुहोस्।" "बुझेँ" "बधाईँ छ! सेटिङहरूमा प्रणाली UI ट्युनर थप गरिएको छ" "सेटिङहरूबाट हटाउनुहोस्" "प्रणाली UI ट्युनर सेटिङहरूबाट हटाउने र यसका सबै सुविधाहरू प्रयोग गर्न रोक्ने हो?" "ब्लुटुथ सक्रिय पार्ने हो?" "आफ्नो ट्याब्लेटसँग किबोर्ड जोड्न, पहिले तपाईँले ब्लुटुथ सक्रिय गर्नुपर्छ।" "सक्रिय पार्नुहोस्"